चितवन । आगामी संसदीय निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट संचार उद्धमी धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपाका नेता बिक्रम पाण्डेको क्षेत्रबाट निर्वाचन लड्ने बताएका हुन् । चितवनको क्षेत्र नं ३ कांग्रेसका तात्कालीन सभापति शुसिल कोइरालाले जितेको क्षेत्र हो । सापकोटाले उम्मेदवारी घोषणा…