भक्तपुर । सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगरसभामा मेयर बासुदेव थापाले ११ औं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाफि दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो । नगरप्रमुख थापाले सार्वजनीक गरेका नीति तथा कार्यक्रममा १२४ वटा बुँदाहरु समावेश गरिएको छ । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको…