रुपन्देही । लुम्बिनी प्रदेश सरकार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेशसभाको १० औँ अधिवेशन अन्तर्गतको १० औँ बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले…