काठमाडौं । रुपन्देहीमा आर्थिक वर्ष २०८१र०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो । चालुतर्फ ९२.१९ प्रतिशत खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने ६०.७२ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधारको आवश्यकता…