ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । आज बिहान ७ : १५ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकि ११ वर्षीष बालिका उषा सुनुवार घाइते भएकी छन् । उनको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । तर ठक्कर दिएर मन्त्रीको…