गुल्मी । नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल गुल्मीको तेस्रो पूर्ण बैठकले दिपेन्द्र खत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा बिहीवार सम्पन्न जनपत्रकार सङ्गठनमा जनपत्रकार संगठन लुम्बिनी प्रदेश सह - सचिव क. बिहानले प्रशिक्षण दिदै दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न जनपत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । जनपक्षीय पत्रकारिता…