३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुका अधिकांश महिला पाठेघर खस्ने समस्याले आक्रान्त

राज्यश्वोर मल्लमुगु साउन ३० मुगु जिल्लाका दुर्गम गाउँका महिलाहरू वर्षौंदेखि पाठेघर (आङ) खस्ने समस्याले पीडित छन्। आर्थिक अभावका कारण समयमा उपचार गर्न नसक्दा धेरैजसो महिलाले रोग लुकाएर बस्नुपरेको छ। छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडामा बस्ने महिलामा पाठेघर खस्ने समस्या अत्यधिक देखिएको छ। स्वास्थ्य संस्थामा पटक–पटक गए पनि आर्थिक अवस्था कमजोर भएकाले सुविधा सम्पन्न अस्पतालमा जान…