धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरसहित ७ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कृष्णभीरमा पुरानो सडकको सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएर पहिरो खसेको प्रहरीले जनाएको छ । नयाँ ट्र्याकमा भने अहिलेसम्म असर नपरे पनि त्रिशूली नदीले तलबाट कटान गरिरहेकाले जोखिम कायमै छ । बेनीघाट–१० को तेराङखोला र ज्यामिरेघाटसहित जुवाखोला,…