काठमाडौँ । हिन्दु जातिले तुलसीलाई पवित्र बिरुवा मान्छन् । यसलाई विष्णु भगवानको रुप मानिन्छ तुलसीलाई श्रद्धापूर्वक आँगनमा रोपेर दैनिक पूजा गर्नू विष्णु भगवानको पूजा गर्नु हो । यो विश्वास हिन्दु जातिमा छ । हामी हिन्दुहरुका पूर्वजहरु बडो बाठा थिए । तुलसीमा पर्यावरणलाई शुद्ध बनाउने, हावामा अधिक मात्रमा अक्सिजन फ्याँक्ने र औषधीय गुण धेरै छ ।…