२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर खरेलको  स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक भर्ना, अवस्था सामान्य



नरेश आचार्य, काठमाडौँ । देवदह नगरपालिकाका नगरप्रमुख धुर्व खरेललाई शुक्रबार  स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं स्थित नर्भिक हस्पिटल भर्ना गरिएको छ । 

“उहाँ अस्वस्थ हुदाहुदै देवदह नगरपालिकाको नगरसभा असार २५ गते  सम्पन्न  गर्नुभएको थीयो त्यसपछी असार २६ गतेबाट देवदह मेडिकल कलेज भलुही भर्ना गरिएको थीयो” नगर प्रवक्ता गणेश डुम्रेले बताए।

उनका अनुसार खरेललाई सेल्युलाइटिसको समस्या देखापरेपछी थप उपचारको लागि काठमाडौं नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नगर प्रमुख खरेलको    अवस्था सामान्य रहेको  उनका छोरा सुराज खरेलले जानकारी दिए  ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : १३ बजे