धनगढी । कैलालीमा जुवातास खेलिरहेका आठ जना दुई लाखभन्दा बढी नगदसहित पक्राउ परेका छन्। बुधबार राति साढे ११ बजेतिर गौरीगंगा नगरपालिका–८ मसुरिया बजारस्थित चाइनिज कर्नर सेन्टरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा–७ का ३० वर्षीय टेक मन्नीसहित अन्य सात जना रहेका छन्। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीमा…