४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमै सुत्केरी हुँदा आमाको मृत्यु

मुगु,। सोरु गाउँपालिका–८, रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको घरमै सुत्केरी भएपछि मृत्यु भएको छ। सुनिताले छोरा जन्माए पनि सालनाल नझरेपछि उनलाई उपचारका लागि एक घण्टा टाढा रहेको सिप प्रसूति केन्द्र पुर्‍याइएको थियो। अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएकी उनलाई बुधबार राति १० बजे मात्रै अस्पताल पुर्‍याइएको थियो। तर अवस्था जटिल हुँदै…