ओखलढुंगा । ओखलढुंगाका यज्ञराज सुनुवार वडाअध्यक्षले गरेकोकामको जसलिँदै भोट मागिरहेका छन् । १० वर्ष माननीय सांसद बनेका सुनुवार स्थानीयतहले गरेकाकाम सबै मैले गरेको बताउँदै जनतालाई ढाँट्ने गरेका छन् । जबजब चुनाव आउँछ तबतब यज्ञराज जनताढाँट्न विकासे नारा लगाउँछन् । कम्युनिष्टको २ तिहाईको सरकारहुँदा समेत ओखलढुंगाका जनताको हितमा सिन्को नभाँचेका सुनुवार सांसद भएर तलवभक्ता मात्रै खानेमा…