१७ भाद्र २०८२, बुधबार | Thu Sep 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२६ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा वीरेन्द्रनगरमा र्‍याली र विशेष कार्यक्रम

सरस्वती बुढा सुर्खेत – २८ औँ अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा वीरेन्द्रनगरमा भव्य र्‍याली तथा विशेष औपचारिक कार्यक्रम सम्पन्न भएको छ। ‘युवाको नेतृत्व, समृद्धिको आधार’ भन्ने मूल नारासहित मङ्गलगढी चोकबाट सुरु भएको र्‍याली घण्टा चोक हुँदै समन्वय हलपर्यन्त परिक्रमण गरिएको थियो। सयौँ युवाहरूले प्लेकार्ड र ब्यानर बोकेर युवा अधिकार, वातावरण संरक्षण, रोजगार, लैङ्गिक समानता र…