१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, १८ चैत ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै दलका जिम्मेवार पदाधिकारी चयन गर्ने तयारी एमालेले…