१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-बेलायत संसदीय समूहको पहिलो बैठक सम्पन्न

काठमाडाैँ -नेपाल(बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ। सोमबार सिंहदरबारमा नेपाल(बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक बसेको हो। उक्त बैठकको संयोजन रास्वपा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए। उक्त बैठकले नेपाल र बेलायत बीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य सहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकमा समूहका…