भर्जिनिया(अमेरिका) नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पु¥याउदै नेपाली मिडिया उद्योगलाई अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित बनाउन खेलेको योगदानको उच्च मूंल्याकन गदै नेपालको प्रतिष्ठित मिडिया ग्रुप अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स् एलएलसीले बस्नेतलाई यो बर्षको ‘मिडिया लिडर अफ द इयर’…