२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुझावका लागि गाउँ–गाउँमा नेकपा (एमाले)

सरस्वती बुढा, सुर्खेत | साउन २१ गते नेकपा (एमाले) कर्णाली प्रदेशले पार्टी विधान संशोधनका लागि सुझाव संकलन गर्न गाउँमुखी कार्यक्रम सञ्चालन गर्ने भएको छ। ग्रामीण क्षेत्रका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको सुझावलाई समेट्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। सोमबार सम्पन्न प्रदेश कमिटीको छैठौँ बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको…