३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार

ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । आज बिहान ७ : १५ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकि ११ वर्षीष बालिका उषा सुनुवार घाइते भएकी छन् ।  उनको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । तर ठक्कर दिएर मन्त्रीको…