३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँखा शिविर सम्पन्न:

काठमाडौं — सामाजिक उत्तरदायित्वप्रति समर्पित हुँदै, नेपाल स्काउट अन्तर्गतको नेसनल ओपन स्काउट क्र्यूले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सहितको आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत ३ वटा शिविरका ७५ जनाको सफल शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोली द्वारा मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको हो ।…