पश्चिम् नवलपरासी । सुनवल नगरपालिकाले खानेपानीको वर्तमान अवस्थाबारे सरोकारवाला सम्बन्धित निकायसंग छलफल गरेको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट गरिएको निर्णयलाई कार्यान्वयन गर्नका लागि नीतिगत निर्णय र आवश्यक अध्ययन गर्न बनेको कार्यदलले गरेको अध्ययन लगायतका बारेमा छलफल भएको नगरपालिकाले जनाएको छ । छलफल कार्यक्रममा खानेपानी महासङ्ग केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैरे,जिल्ला…