१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात रोगले वर्षेनी बाख्रा मरेपछि किसानहरू चिन्तित 

स्याङ्जा ।  दुख गरि पालेका पशुहरू मरेपछि कसको  मन दुख्दैन र ? स्याङ्जा जिल्लाको  कालिगण्डकी गाउँपालिका वडा न १ छिस्दीका मोतिलाल घर्ति मगरको मन भारी छ । पोहोर  तीनवटा  ठुल्ठुला बोका  मरे फेरि यो  वर्ष अर्को गर्भवती बाख्रा  मरेपछि मगरलाई  ठुलै नोक्सानी भोग्नु  पर्यो  । खै के हो के हो  ? दैवले बाख्रा नपाल भनेको हो…