२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजकुमारले  प्रसाईंलाई दिए सुनको लौरो उपहार



काठमाडौँ l शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् ।  श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्।

राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए।  बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापमा २ दिन बस्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : ५६ बजे