हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकार विस्तार गरेका छन् । काँग्रेसबाट पाँच मन्त्री थप्दै मुख्यमन्त्री बानियाँले प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् । मुख्यमन्त्री बानियाँले यस अघिका मुख्यमन्त्री बहादुर सिंह लामाले यस अघि मन्त्री बनाएका तीन जनालाई मन्त्री बनाएका छैनन् । यसले कांग्रेसको आन्तरिक किचलो बढ्ने देखिएको छ । यस अघि…