१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक: शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले सरकारको निर्णय लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको टिप्पणी गरेका छन्। उनले आलोचना सहन नसकेको सरकार सामाजिक सञ्जाल नियन्त्रणतर्फ उन्मुख भएको आरोप लगाउँदै यो कदमले हजारौं नेपालीको रोजिरोटीमा प्रत्यक्ष…