३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित



कुवेतको जाबिर अल अहमद स्टेडियममा शनिबार राति नेपाल घरेलु टीमसँग ४–१ गोल अन्तरले पराजित भएको हो। मध्यान्तर अघि एक गोलले पछि परेको नेपालको रक्षापंक्ति मध्यान्तरपछि झन कमजोर देखियो। नेपालका लागि ९४औं मिनेटमा दर्शन गुरुङले एक गोल गरे।

जेठ २६ गते नेपाल जोर्डनसँग २–० गोलले हारेको थियो।

समूह ‘ए’ मा रहेका कुवेत, जोर्डन र इन्डोनेसियाले ३–३ अंक जोडीसकेका छन्। यो समूहमा अंकविहीन नेपाल मात्रै हो।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : १४ बजे