९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी नेता बस्नेतको स्वतन्त्र उम्मेदवारी 



नवलपरासी। माओवादी केन्द्र पश्चिम नवलपरासीका नेता खड्ग बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

बस्नेतले नवलपरासी पश्चिम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। स्रोतका अनुसार माओवादी केन्द्रबाट टिकट दिने भने पनि अन्तिममा उनको टिकट खोसिएपछि खडगले स्वतन्त्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् । माओवादी केन्द्रबाट चिनक कुर्मीले टिकट पाएका छन् ।

आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय नवलपरासीमा पुगेर उनले  उम्मेदवारी दर्ता गराएका छन्  ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ३८ बजे