१२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवा बाढीमा मृतकको संख्या ४ सय ७५ पुग्यो



काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म बाढी तथा पहिरोमा परी मृत्यु भएका ४ सय ७५ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७, चितवनमा १ सय ७९, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा १ सय १० जनाको शव फेला परेको छ ।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १२ : १८ बजे