काठमाडौं । देशभर मनसुन समाप्त भइसकेपछि तापक्रम क्रमशः घट्दै गएको छ। मौसम सफा रहे पनि बिहान र साँझको समयमा जाडो महसुस भएको छ । मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका अधिकांश ठाउँमा पछिल्ला केही दिनयता तापक्रम घट्ने क्रम जारी छ। बिहानको चिसो र बेलुकाको हावा बढी महसुस भइरहेको छ। शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम -१.३३…