काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोग गठनसम्बन्धी प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेश हुने तयारी भएको छ । “अब बस्ने पहिलो क्याबिनेट बैठकबाटै यसबारे निर्णय हुनेछ,” अधिकारीले rastrasarokar लाई बताए ।…