सिन्धुलीको आगामी निर्वाचन यतिबेला निकै रोचक र त्रिपक्षीय प्रतिस्पर्धाको मोडमा पुगेको छ, जहाँ विकासप्रेमी नेताका रूपमा स्थापित नेकपा एमालेका प्रदिप कटुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्र कार्की र उज्ज्वल बरालबीच कडा भिडन्त हुने देखिएको छ। विशेष गरी सिन्धुलीको चुनावी मैदानमा अहिले एमालेका प्रदिप कटुवाल र स्वतन्त्र तथा जनप्रिय छवि बनाएका उज्ज्वल बरालबीचको टक्कर मुख्य चर्चाको विषय…