१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने

सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले संरचना अझै टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। बैठकले भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका प्रदर्शनकारीलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।…