सरस्वती बुढा सुर्खेत, भदौ २२ कर्णाली प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको कोरिडर कनेक्टिभिटी संरक्षण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। मानव वन्यजन्तु बीच हुने दण्ड घटाउने तथा तिनको आहा र व्यवस्था सुधार गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम प्रभावकारी ठहर भएको मन्त्रालयले जनाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका अनुसार यस…