१५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा करेन्ट लागेर युवा पत्रकार अर्जुन महताराको निधन

सरस्वती बुढा, सुर्खेत जुम्ला जिल्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा आइतबार राति करेन्ट लागेर एक युवाको ज्यान गएको छ। निधन हुनेमा लासीस्थित एआर होटलका सञ्चालक, पत्रकार तथा समाजसेवी अर्जुन महतारा रहेका छन्। जुम्ला जिल्ला प्रहरी कार्यालयका डीएसपी का अनुसार करिब राति १०:३० बजे आफ्नै होटल परिसरमा सीसीटिभी क्यामेरा जडान गर्ने क्रममा अचानक करेन्ट लागेर महतारा गम्भीर…