डिसेम्बर सकिएर समयले जनवरीको आगमनलाई पर्खिरहेको थियो । मौसम अलि जाडोजाडो जस्तो भइरहेको थियो । आकाश रहिरहेको थियो । अन्दाज थिएन मन भित्रको हर्षहरुको किनकिन मन आज यसैयसै रमाइरहेको थियो । घरको कोठाबाट आकाशले धर्तीलाई भेट्न आएका पानीको थोपाहरू तपतप खसिरहेको आवाजले मन्त्रमुक्त बनाई रहेको थियो । मनमा आनन्दको तरङ्गहरू सर्कुलेट भइरहेको थियो । मौसम…