२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विमानस्थल अर्को सूचना नभएसम्म नखुल्ने



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।

विषम परिस्थितिका कारण अनिश्चितकालीन बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म विमानस्थल नखुल्ने स्पष्ट पारेको हो।

यसअघि विमानस्थल आज दिउँसो १२ बजे खुल्ने गरी बन्द गरिएको भए पनि परिस्थिती नथामिँदा उडान पुनः स्थगित भएको हो। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ४१ बजे