११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगनबिनाको काठमाडौं–४ : भट्टराईको अनुभव, सचिनको परीक्षा, रास्वपाको प्रभाव कति ?

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ यस पटक केवल उम्मेदवारको प्रतिस्पर्धा होइन, राजनीतिक पुस्तान्तरण, दलगत ध्रुवीकरण र वैकल्पिक शक्तिको प्रभाव मापन हुने थलो बन्दै गएको छ। नेकपा (एमाले)बाट अनुभवी बौद्धिक नेता डा. राजन भट्टराई, नेपाली कांग्रेसबाट युवा नेता सचिन तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बढ्दो प्रभावबीचको यो भिडन्त राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।…