३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीमा नयाँ नेतृत्व, ३२औँ आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

काठमाडौं, भदौ १३। नेपाल सरकारले नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठता र कार्यसम्पादन क्षमताका आधारमा खापुङलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। वर्तमान आईजीपी धिरजप्रताप सिंह आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जान लागेका छन्। त्यसपछि भदौ १९ गतेदेखि खापुङले नयाँ…