२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाका करदातालाई स्वास्थ्य बीमा गराउन कम्तीमा ५० प्रतिशत अनुदान दिइने



काठमाडौं महानगरपालिकाका करदातालाई स्वास्थ्य बीमा गराउन कम्तीमा ५० प्रतिशत अनुदान दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै प्रमुख बालेन साहले उक्त घोषणा गरेका हुन् ।

महानगर स्वास्थ्य ऐन जारी गरिने, शहरी स्वास्थ्य केन्द्रलाई शहरी स्वास्थ्य केन्द्रको रूपमा परिणत गरी नगरवासीको नियमित स्वास्थ्य परीक्षण गरिने उनले बताए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ३५ बजे