८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरको नयाँ अभियान : टोलमै योग, ध्यान र व्यायाम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रम सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले जीवन विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी ‘आरोग्य सहर’ अभियानअन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गर्न लागेको हो। यसका लागि महानगरपालिका र प्रतिष्ठानबीच समझदारीसमेत भएको छ। समझदारीअनुसार स्थानीयको माग र वडा कार्यालयको सिफारिसका आधारमा विभिन्न टोल तथा बस्तीमा आरोग्य केन्द्र…