३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज वसन्त पञ्चमी, श्रद्धा र भक्तिपूर्वक सरस्वती पूजा गरिँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरिँदै सरस्वती मन्दिरहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास रहिआएको छ। आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ…