३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीको हत्या गरेर पलङमा लुकाउने श्रीमान् वीरगञ्जमा समातिए

काठमाडौं। गोंगबुमा श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी भारत भाग्ने क्रममा नियन्त्रणमा लिएको हो। ३० साउनको राति गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले…