३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ‘क्लिन अप’ अभियान : गुण्डागर्दीमा संलग्न २२६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियागिरी तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको ‘विशेष खोजी’ अभियानमा चार दिनमै देशभरबाट २२६ जना पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा विभिन्न प्रदेश तथा जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।…