१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा बन्यो बेलिब्रिज, मन्त्री दाहाल र राजदूत श्रीवास्तवले गरे उद्घाटन

इलाम नगरपालिका ९ र ११ वडा जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन्।   भारत सरकारको सहयोगमा सो पुल निर्माण भएको हो। उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवतजावत सहज भएको छ। उक्त पुल ४८.८…