काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फको कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोड रुपैयाँले बढेको हो । गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फको कुल कर्जा लगानी…