१३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्तिपुरभित्र विवाद, प्रबन्ध निर्देशक सिरोहियाले दिए राजीनामा

काठमाडौं । सम्भव सिरोहिया ले कान्तिपुर मिडिया ग्रुप को प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ। कर्मचारीलाई पठाइएको सन्देशमा सिरोहियाले पछिल्लो समय कान्तिपुरले गरिरहेको रिपोर्टिङप्रति गम्भीर असहमति जनाएका छन्। विशेषगरी सुधन गुरुङ सम्बन्धी समाचारप्रति उनले आपत्ति जनाएका हुन्। उनले आरोपहरूलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गरिएको भन्दै आफूले विश्वास नगरेको…