काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा जम्मा १ हजार ९८४ वटा दाबी दर्ता भएका छन्। यसमा सबैभन्दा बढी दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको…