२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई सम्मान



आन्तरिक राजस्व विभागले उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई सम्मान गरेको छ ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ।

यस अवसरमा उत्कृष्ट काम गर्न तीन वटा कर कार्यालय र दस जना कर्मचारीलाई सम्मान गरिएको छ।

उनीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ।

उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा छन्।

उत्कष्ट १० कर्मचारीहरूको सम्मान पाउनेहरू

१. जीवनाथ ज्ञवाली, कर अधिकृत मध्यमस्तरीय कर कार्यालय

२. धर्मबहादुर रोकाय, शाखा अधिकृत आन्तरिक राजस्व विभाग

३. सुवर्ण कोइराला, शाखा अधिकृत आन्तरिक राजस्व विभाग

४. कुन्त माया गुरुङ,शाखा अधिकृत, आन्तरिक राजस्व विभाग

५. संजय सिंह, कमणप्युटर इन्जिनियर, आन्तरिक राजस्व विभाग

६. प्रेमप्रसाद तिमिल्सिना, कर अधिकृत आन्तरिक राजस्व कार्यालय हेटौडा

७. हेरम्वराज न्यौपाने, कर अधिकृत आन्तरिक राजस्व कार्यालय, कृष्णनगर

८. गंगाकुमारी हरिजन, नासु, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहव.

९. रामप्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतली

१०. सञ्जय हाङ्खिङ, नासु, ठूला करदाता कार्यालय

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १२ : ५६ बजे