२६ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त



काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनको आजै बेलुका ९ बजे शपथ ग्रहण रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, शुक्रबार  ७ : ३६ बजे