३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलमान घिसिङले क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि कोष खडा गर्ने



नवनियुक्त भौतिक पूर्वाधार तथा योजना मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष स्थापना गर्ने घोषणा गरेका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषबारे मन्त्रिपरिषदबाट औपचारिक निर्णय गरिने बताएका छन्।

मन्त्री घिसिङले नेपालबाहिर रहेका नेपालीलाई पनि यस कोषमा योगदान गर्न आग्रह गरेका छन्

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ९ : १८ बजे